दफा २७०
भोगाधिकार प्राप्त गर्न सक्ने व्यक्ति

(१) भोगाधिकार आफैँले वा प्रतिनिधि मार्फत प्राप्त गर्न सकिनेछ ।
(२) असक्षम वा अर्धसक्षम व्यक्तिले संरक्षक वा माथवर मार्फत भोगाधिकार प्राप्त गर्न सक्नेछ ।